जर्मनीका एक पुरुषले आफ्नो लिङ्ग ठुलो बनाउनको लागी लिङ्गमा सिलिकन भर्दा झन् समस्यामा परेका छन् । उनले इन्जेक्सन लगाएर लिङ्गमा सिलिकन भरेका थिए तर इन्जेक्सनका कारणले गर्दा उनको लिङ्गको तौल बढेर ४.३ किलोको भएको छ ।
४५ वर्षीय मिका स्टुन्ज लिङ्गको आकार अस्वभाविक रुपमा वृद्धि भएपछि चिन्तित बनेका छन् । हाल उनलाई यौन सम्बन्ध बनाउनका लागि समेत अफ्ठ्यारो हुने गरेको छ । हाल उनको लिङ्गको साइज ९ इन्च लामो र ३.५ इन्च चौडा रहेको छ र उनी लिङ्गका कारण अन्य मानिस भन्दा फरक देखिन्छन् ।