हरेक मानिसहरुको चिनारी भनेकै उनिहरुको आ-आफ्नो अनुहार नै हो । यहि अनुहारले नै प्रत्यक ब्यक्तिहरुको ब्यक्तित्व झल्काउने गर्दछ।
यदि कुनै मान्छेको अनुहार चम्किलो छ भने उस तर्फ जानेर होस् या अन्जानमै होस्, हामी आकर्षित हुन पुग्छौ।
तसर्थ कुनै पनि मानिसको सबै भन्दा पहिले ब्यक्तित्व दर्साउने भनेकै उसको अनुहार हो । अझ त्यसमा पनि चमक भईदियो भने त सुनमा सुगन्ध नै हुन्छ।