test 2
व जजनन न
के तपाइँ ढाड दुख्ने समस्याबाट पिडित हुनुहुन्छ ? यदी हुनुहुन्छ भने चिन्ता लिनु पर्दैन, अब सहवासबाट (परम्परागत सहवास) नै तपाइको ढाड दुख्ने समस्याको समाधान हुनेछ ।
यदी तपाइँलाई ढाड दुख्ने समस्या छ भने तपाइँले परंपरागत तरीकाले सम्भोग गरे अर्थात स्त्री तल र पुरुष माथि हुने सहवास गर्दा निको हुने चिकित्सकहरुले बताएका छन् ।
क्यानडाको वाटरलू विश्वविद्यालयका चिकित्सकहरुले हालै गरेको एक अध्यनले ढाड दुख्ने समस्या भएकाहरुले परंपरागत सहवास गर्नु राम्रो हुने निष्कर्ष निकालेका हुन् ।
कति जनालाई यो लाग्न सक्छ कि अरे बाबा ! ढाड दुखेर सहबास गर्नै गाह्रो भएको बेलामा कसरी यहि सहवास नै ढाड दुख्ने समस्याको समाधान हुनसक्छ ?
निद्रामा हरेक व्यक्तिले सपना देख्ने गर्दछन् । र आफुले देखेका ति सपनाहरुको बारेमा प्राय मानिसहरु चिन्तित हुने गर्दछन् ।
त्यसैले मानिसहरु आफुले देख्ने गरेको सपनाहरुको बारेमा धेरै नै सोच्ने गर्दछन् । हिन्दु धर्मको मान्यता अनुसार पनि हरेक सपनाको आ-आफ्ना विशेष फल अवश्य हुन्छ ।
सपनाले कहिलेकाँहि भविष्यमा हुनेसक्ने राम्रा वा नराम्रा घटनाको बारेमा पहिले नै जानकारी दिने गर्दछ । तर हामीहरु यि संकेतहरुलाई बुझ्न सक्दैनौ ।
प्राचीन कालिन धर्मग्रन्थहरु जस्तै रामायण, वेद, पुराण, महाभारत आदिहरुमा सपनाको माध्यम वा सहयोगबाट भविष्यमा हुन सक्ने घटनाहरुको बारेमा अग्रीम जानकारी पाएको वर्णनहरु भेटिन्छन् ।
आफुले देखेको सपनाहरुको प्रतिफल के कस्तो हुन्छ त्यो जान्न सबैलाई उत्सुक नै हुने गर्दछ, त्यसैले हामीले देख्ने केहि सपना र तिनका फलहरु यस प्रकार छन ।
के नेपाल गरिब छ ? के नेपाल सच्चि नै गरिब हो त ? यस प्रश्नको उत्तरको लागि एउटा प्रसङ्ग हेरौँ न त ! र त्यो प्रसङ्ग हो “नेपाल गरिब कि नेपाली ?”
सच्चि नै भन्नु पर्दा यो एउटा गतिलो प्रश्न नै हो जसलाई कसैले पनि नकार्न सक्दिन किन भने यसमा प्रशस्त उत्तरहरु रोमालिएका छन्। नेपाल र नेपालीमा पनि के नै अन्तर हुन सक्ला र ! सायद कसैलाई यसो पनि लाग्न सक्छ।
तर नेपाल र नेपाली नितान्त बेग्ला बेग्लै अर्थ दिने शब्द हुन्। प्रसङ्ग हो आखिर गरिब को त ? नेपाल या नेपाली, या यी दुवै नै होइनन्। यी सब थाहा पाउनको लागि त सबै पढ्नै पर्यो नै कि कसो !
एक सोधका अनुसार धर्म कर्म गर्ने व्यक्ति अर्थात आध्यत्मिक मानिसहरुलाई अश्लिल चलचित्र वा पोर्नोग्राफीको लत धेरै नै हुने गरेको पाईएको छ ।
यि व्यक्तिहरुमा सामान्य मान्छेहरुको भन्दा पोर्न फिल्म अर्थात अश्लिल सामाग्री हेर्ने बानी अधिक मात्रामा हुन्छ।
यस सोधका मुख्य लेखक तथा केस वेस्टर्न रिजर्व यूनिवर्सिटीमा साइकोलोजी अध्यान गर्दै गरेका छात्र जोशुआ गुब्र ले उक्त सोधाबाट आएको परिणाम (जानकारी) ले सबैलाई अचम्मित बनाएको जानकारी दिए ।
किनभने, हामी धार्मिक मान्छेहरुबाट यस्ता यौन जन्य कुराको अपेक्षा गर्दैनौ ।
हाम्रो समाजमा यौनका बारेमा कुरा गर्दा धेरै जसो अप्ठ्यारो मान्ने गर्दछन् । अहिलेको आधुनिक युगमा आएर पनि यौन वा लिङ्गको बारेमा कुरा गर्ने व्यक्तिहरुलाई समाजको कलङ्क मानिन्छ ।
तर एकपटक हामी गहिरिएर सोचौ त, के पुरुषको लिङ्ग र महिलाको योनी बिना मानवजातिको अस्तित्व सम्भव छ ?
बाहिर यस्ता कुराको छलफल समाजको डरले गर्न नसके पनि हामी हाम्रो अन्तरमनमा वा हितेसीहरु सँग यौनमा बारेमा छलफल गर्ने गर्दछौ ।
हाम्रो समाजले वा हामी आफै जति नै यौनलाई दबाउन खोजे पनि, सबैलाई थाहा नै छ कि हामी भित्राभित्रै हरपल अनौठो अनि रोचक गुप्ताङ्गको बारेमा जिज्ञासा राख्ने गर्दछौ ।
हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थहरु मध्य दुध पनि एक पौष्टिक आहार हो । अझ साकाहारीहरुको लागि त झन् दुध सबै भन्दा राम्रो र भरपर्दो पौष्टिक आहार नै हो ।
दुधले हाम्रो स्वास्थ्यमा धेरै नै फाइदा पुर्याउने गर्दछ । र यसले मष्तिष्कलाई पनि निकै फाइदा गर्दछ । यदी हामी दैनिक रुपले एक गिलास दुध पिउछौ भने यसले हाम्रो मष्तिष्कलाई निकै फाइदा पुर्याउछ ।
तर यदी दुधको दुरुपयोग अर्थात् दुधको प्रयोग गर्दा केहि कुरामा ध्यान दिईएन भने दुधले फाइदा भन्दा बेफाइदा धेरै गर्ने सम्भावना बढी हुन्छ । दुधको प्रयोग कुन-कुन अबस्थामा गर्नुहुदैन त्यो तलका बुदाहरुमा खुलाइएको छ ।
ज्योतिष शास्त्रका अनुसार मानिसले देख्ने हरेक सपनाले पनि फरक फरक महत्व राख्ने गर्दछ । सपनामा हाम्रो भविष्य सँग पनि जोडिएको हुन्छ ।
सपनामा देखिने घटना तथा संकेतहरुले भविष्यमा के-के हुन सक्छ भन्ने अनुमान लगाउन सकिने ज्योतिष शास्त्रका ज्ञाताहरु बताउँछन् ।
सपनामा पनि पुरूषहरूले देख्ने महिलाहरूको फरक-फरक अवस्थाले पनि फरक-फरक फलको संकेत गर्ने गर्छ ।
हामी हाम्रो जीवनमा जानेर वा नजानेर गर्न हुने र गर्नै नहुने दुवै काम गर्ने गर्दछौ । तर यसले हाम्रो जीवनमा राम्रो या नराम्रो कस्तो परिणाम ल्याउछ त्यो भने ख्याल गर्ने गर्दैनौ ।
हाम्रो पूर्वीय मान्यता वा हिन्दु धर्म अनुसार बुढा-पाकाहारुले जीवनको बारेमा भन्ने गरेका कतिपय कुराहरु वैज्ञानिक तरिकाले पनि सहि मानिन्छन् ।
तर अहिले आएर पछिला पिडीहरुले बुढा-पाकाहरुले भन्ने गरेका जीवन सम्बन्धि महत्वपूर्ण कुराहरुलाई त्यती वास्ता नै गरेको पाईदैन ।
यहाँ पनि त्यस्तै जीवनका परेमा हाम्रा बुढा-पाकाले भन्ने गरेका मान्यताहरुको चर्चा गरिएको छ, जुन काम विहान उठ्ने बित्तिकै गर्नु धेरै नराम्रो वा अशुभ मानिन्छ ।
पानि संकलनको लागी घरको छतमा ट्याङकी राख्ने चलन पुरानो नै हो । तर पानी ट्याङ्की कुन ठाउमा राख्दा उपयुक्त हुन्छ त्यो भने थाहा पाइराख्नु राम्रो हुन्छ ।
तर प्राय जसो व्यक्तिहरुले घरको छतमा ट्याङकी राख्दा कुन दिशामा ट्याङकी राख्नु पर्छ भनेर बेलैमा विचार पुर्याएको पाइदैन ।
तर वास्तुशास्त्रका अनुसार पानीको ट्याङकीले वास्तुलाई धेरै नै असर वा प्रभाव पार्ने गर्दछ । पानी ट्याङकी उपयुक्त दिशामा नहुँदा घरमा बस्ने मानिस माथी आर्थिक समस्याले सताउँछ।
यसले मानिसको उन्नती प्रगतीमा बाधा पर्याउने मात्र नभई घरमा रहने मानिसहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर गर्दछ । त्यसैले पानिको ट्याङकीलाई घरमा राख्नु अघि नै वास्तुलाई विशेष ध्यान दिनु पर्दछ ।
भनिन्छ वास्तविक जिवनमा पाउन नसकेका वा दबाएर राखेका इच्छाहरु सपनामा प्रस्फुटित हुन्छन् । यसैगरी दबेर रहेका यौन इच्छा पनि सपनामा छताछुल्ल हुन्छन् ।
विभिन्न अध्ययनहरुले जनाए अनुसार अधिकाङ्स युवायुवतिहरु यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरुको आफ्नो प्रियजनसँग भेट होस् र यौनक्रिडा गर्न पाइयोस्।
त्यसैले सपनामा कोहीसँग सम्भोग गरेको देख्नुलाई सामान्य रुपमा लिइन्छ । हामी धेरैले यसलाई हल्का रुपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने बारेमा चासो दिँदैनौँ ।
तर यौनविज्ञहरुले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरुसँगको यौन सम्बन्ध र उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् ।